Word Meanings and Translation In Nepali of "Father and Son". "Father and Son" was written by Cat Stevens. Father and son are the family members. Father wants a good son in his own model. He preaches him accordingly. But the son thinks the parents don't understand him. This misunderstanding between son and father creates a big problem and the son decides to leave home alone.



Also Read:

Word Meanings in Nepali of 'Father And Son'
'Father And Son' Nepali Word Meanings
Nepali Meanings 'Father And Son'
English and Nepali Word Meanings Of 'Father And Son'

Meaning
change
something done for variety and excitement ( नयाँ वा फरकको लागि गरिएको काम, त्यो तिम्रो दोष हो )
take it easy
remain calm ( शान्त हुनु )
that is your fault
you can rightly be blamed for that ( त्यसको लागि तिमी दोषी हुनु ठीक छ )
settle down
establish a home and live a quiet life ( घरजम गरी आनन्द वा शान्त सँग जीवन बिताउनु )
going on
happening ( भइराखेको )
take your time
don't hurry ( हतार नगर )
turn away
refuse to give help or support to somebody ( सहयोग दिन अस्वीकार गर्नु )
moment
point of time ( क्षण )
way
method ( तरिका )
ignore
neglect ( वेवास्ता गर्नु )

Translation In Nepali Of 'Father And Son'( नेपालीमा अनुवाद ):


बाबुले आफ्नो जवान छोरालाई आनन्द पूर्वक बस्न अनुरोध गर्छ किन भने यो निर्णयमा परिवर्तन ल्याउने समय होइन। छोराले अझै धेरै थोक गर्नु छ। त्यो बेलामा उसले केटी खोज्नु पर्दथ्यो र चाहेमा बिहे गरे हुन्थ्यो। बाबु आफू बुढेसकालमा पनि खुसि छ।

बाबु एक जमानामा अहिलेको छोरो जस्तै थियो र उसलाई थाहा छ कि मनमा नयाँ भावनाहरु आएको बेला आफुलाई शान्त राख्न वास्तवमै असजिलो कुरा हो। छोराले समयलाई राम्ररी चिन्नु पर्छ र आफ्ना सपनाको पछि दौडनु हुँदैन किनभने ऊ भोलि जस्ताको तस्तै रहनेछ तर उसका सपनाहरु सब हराउने छन्। अन्त्यमा बाबुले आफ्ना छोरालाई एक्लै निर्णय नलिन सुझाव दिन्छ। आमाबाबु जस्तै घरमा बस्नु पर्छ र बाबुको जस्तै तरिका अपनाएर सुखी हुनुपर्छ। युवा अवस्थामा त्यस्तो परिवर्तित निर्णय गर्नु भनेको ठूलो दोष हो।

अब छोराले बाबु प्रति ठूलो असहमति प्रकट गर्दछ। छोराको कुरा बाबुले एउटै मान्दैन, जुन कुरा छोरालाई वर्णन गर्न असजिलो भएको छ।  त्यही पुरानो कथा सधैँ दोहोरिरहन्छ धेरै पटक। आफ्नो बाल्यावास्था देखि नै ऊ अरुले भनेको सुन्ने कुरामा मात्र अभ्यस्त भएको थियो तर उसलाई स्वतन्त्र बोल्न भने दिईएको थिएन। छोराले अहिले पनि आफ्ना भावनाहरु दबाएको थियो। तर अहिले उसलाई आफ्ना भावानाहरुलाई नकार्नु ज्यादै असजिलो कुरा भएको थियो। त्यो अवस्थामा उसको एउटै मात्र उपाय भनेको आफ्ना आमाबाबु बाट टाढा जानु थियो त्यो पनि एक्लै।

0Comments

We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.

Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.

Previous Post Next Post