Higher Secondary Education Board (HSEB), Office of Examination Controller, Sanothimi publishes a notice regarding the examination center of Technical Subject Group which is going to start from 29 Ashad, 2073.

It is to notify all the Technical group related students and institutes to appear in the exam according to the notice mentioned respective exam centers.




See the 'Exam Centers' for Technical Group of Grade 11:

परिक्षा केन्द्र 
परिक्षार्थीहरु (जिल्लाहरु)
श्री आदर्श उ. मा. वि., इलाम, इलाम केन्द्र
ताप्लेजुङ्ग, इलाम र झापा जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री पब्लिक उ. मा. वि., धारन, सुनसरी केन्द्र
मोरङ, सुनसरी, धनकुटा र तेह्रथुम जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री जे. एस. मुरारका बहुमुखी क्याम्पस, लहान, सिराहा केन्द्र
ओखलढुंगा, उदयपुर, सप्तरी र सिराहा जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री विनायक उ. मा. वि., ढल्केवर, धनुषा केन्द्र
धनुषा र शिन्धुली जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री आधुनिक राष्ट्रिय उ. मा. वि., हेटौंडा, मकवानपुर केन्द्र
मकवानपुर, रौतहट, बारा, पर्सा र चितवन जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री जनप्रिय उ. मा. वि., सिमलचौर, पोखरा, कास्की केन्द्र
गोरखा, लम्जुङ्ग, तनहुँ, स्याङ्गजा र कास्की जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री विधामन्दिर उ. मा. वि., राधाकृष्ण टोल, बाग्लुङ्ग
म्याग्दी, पर्वत र बाग्लुङ्ग जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवल, रुपन्देही केन्द्र
गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री पद्मोदय पब्लिक नमुना उ. मा. वि., भरतपुर, घोराही, दाङ्ग केन्द्र
रुकुम, सल्यान, प्यूठान र दाङ्ग जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री त्रिभुवन उ. मा. वि., कोहलपुर, बाँके केन्द्र
बाँके, बर्दिया, सुर्खेत, दैलेख र कालीकोट जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री पञ्चोदय उ. मा. वि., धनगढी, कैलाली केन्द्र
कैलाली र कञ्चनपुर जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री महेन्द्र उ. मा. वि., अमरगढी, डडेल्धुरा केन्द्र
बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु
श्री एस. ओ. एस. हर्मन माइनर उ. मा. वि., सानोठिमी, भक्तपुर केन्द्र
सोलुखम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाण्डौ,  नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाका सम्पूर्ण उ. मा. वि. तथा क्याम्पसका परिक्षार्थीहरु

For more details regarding the HSEB Exam Center Notice for Technical Group of Grade 11 and to see the respective exam centers, see the notice image below:


Source: Gorkhapatra Daily

Should you have any queries/questions regarding the HSEB Exam Center Notice for Technical Group of Grade 11, then please feel free to CONTACT US or you may drop your comments in below comment box.

0Comments

We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.

Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.

Previous Post Next Post