Also Read:
1. Travelling Through The Dark - Summary In English
2. Travelling Through The Dark - Questions And Answers
Among his best-known books are The Rescued Year (1966), Stories That Could Be True: New and Collected Poems (1977), Writing the Australian Crawl: Views on the Writer’s Vocation (1978), and An Oregon Message (1987). William Stafford died at his home in Lake Oswego, Oregon, on August 28, 1993.
Word Meanings in Nepali of 'Travelling Through the Dark'
Nepali Meanings 'Travelling Through the Dark'
'Travelling Through the Dark' Nepali Word Meanings
Nepali Meanings 'Travelling Through the Dark'
Meaning | |
doe
|
मृगिणी |
fawn
|
मृगको बच्चा |
roll
|
पल्टाउनु वा लडाउनु |
canyon
|
गहिरो खोँच वा गल्छी |
swerve
|
फनक्क मोड्नु वा घुमाउनु |
glow
|
चमक, प्रकाश |
tail light
|
गाडीका पछाडिको रातो बत्ति |
stumble
|
ठोकर खाँदै हिड्नु |
heap
|
थुप्रो ( यहाँ मृगिणीको मृत शरीर ) |
stiffen
|
अररो हुनु |
drag
|
घिसार्नु |
brought me reason
|
मेरो मनमा चेतना जगायो, विचार ल्यायो |
hesitate
|
हिचकिचाउनु |
aimed ahead
|
अगाडी लक्षित |
parking lights
|
गाडी रोक्दा बाल्ने बत्ति |
belly
|
भुँडी |
hood
|
( मोटर इन्जिनको ) ढक्कन |
purred
|
इन्जिन बजेको |
steady
|
स्थिर |
glare
|
हेर्दा आँखा तिरमिराउने अति तेज प्रकाश |
exhaust
|
गाडीले निकास गरेको पेट्रोल, डिजलको धुँवा |
wilderness
|
अनकन्टार, सुनसान ठाउँ |
Translation In Nepali 'Travelling Through the Dark'( नेपालीमा अनुवाद ):
एक रातको अँध्यारो यात्रा गरिरहेको बेलामा मैले एउटा हरिण विल्सन नदीका छेउको सडकको किनारामा मृतावस्थामा पल्टिएको देखेँ। यस्ता मरेका हरिणहरुलाई खोल्सा वा गल्छीतिर लडाइदिनु हुन्छ किनकि सडकको त्यो ठाउँ साँगुरो छ र गाडीलाई अर्को दिशातिर अचानक मोडेर लैजाँदा अझ बढी हरिण र अरु जङ्गली जनावरहरुको मृत्यु हुन् सक्छ।
गाडीका पछाडिका बत्तिको हल्का उज्यालोमा म गोडाले छाम छुम गर्दै गएँ र एक थुप्रोको छेउमा उभिएँ। त्यहाँ एउटी मृगिणी थिई हालसालै मारिएकी। ऊ पूर्णतया अररो भई सकेकी, झन्डै झन्डै चिसो भई सकेकी थिई। मैले उसलाई एकातिर घिस्याएँ ( उनको भुँडी ठूलो थियो )। उसका भुँडी एक छेउलाई स्पर्श गरिरहेका मेरा औँलाहरुले मलाई हरिणको वास्तविक अवस्थाको सही जानकारी दिए - हरिणका भुँडीका त्यो भाग तातो थियो; उसको गर्भमा जीवित, अचल बच्चा प्रतिक्षा गरेर बसिरहेको थियो तर कहिल्यै नजन्मिने गरी। त्यस पहाडी सडकमा म अलमल्ल परें।
कारले आफ्ना पार्क गर्दा बाल्ने होंचा बत्तीहरु अगाडिपट्टि लक्षित गरेको थियो र ढक्कन मुन्तिरको स्थिर इन्जिन निरन्तररुपले ध्वार-ध्वार आवाज गर्दै मानौं कुन कुराप्रति आनन्द व्यक्त गरिरहेको थियो। बत्तीले रातो पारेको पेट्रोलको तातो धुँवामा म उभिईराखेँ। हाम्रा समुह ( साथीहरु ) का वरिपरि निर्जन अनकन्टारले केही कुरा सुनिरहेको म सुन्न सक्दथेँ।
मैले हामी सबैका लागि धेरै गहिरिएर सोँचे - मेरो एकमात्र फनक्कस घुमाउने कार्य र त्यसपछि मैले त्यो मृगिणीलाई सडकका छेउ बाट ह्वात्त धकेलेर तल नदीमा खसाइदिएँ।
Post a Comment
We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.
Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.