Tribhuvan University, Institute of Science and Technology, Office of the Dean, Examination Department, Kirtipur has published the Board Examination schedule of B.Sc CSIT first year first semester-2072 Batch regular and partial examination of earlier batches.

Examination Center: See below (updated on 21st April)

Examination time: 12 pm to 3 pm



------
त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान
परीक्षा शाखा, कीर्तिपुर

चार बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि ( B.Sc. CSIT ) विषय प्रथम वर्ष
प्रथम शत्र-२०७२ समुहको परिक्षाको परिक्षा कार्यक्रम बारे

त्रिभुवन विश्वविधालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परिक्षा शाखा कीर्तिपुरद्वारा सेमेस्टर प्रणाली अनुसार २०७३ सालमा संचालन हुने २०७२ सालको चार बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि ( B.Sc. CSIT ) विषय प्रथम वर्ष प्रथम शत्र २०७२ समुहको नियमित र सोही शत्रको सो भन्दा अगाडिका समुहको आंशिक परीक्षा निम्न लिखित परीक्षा कार्यक्रम अनुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
परीक्षा समय : दिनको १२:०० बजे देखि ३:०० बजे सम्म।
परिक्षा केन्द्र : पछि तोकिने छ (तल दिईएको छ )।

Four Years B.Sc. Computer Science & Information Technology
( First Year First Semester Examination Schedule )
Tech tricks Responsive Table
Exam Date Level Course Number Course Title
2073-01-14 B.Sc. CSC. 101 Introduction To Information Technology
2073-01-17 B.Sc. CSC. 102 Fundamentals Of Computer Programming
2073-01-20 B.Sc. STA. 103 Probability and Statistics
2073-01-23 B.Sc. MTH. 104 Calculus and Analytical Geometry
2073-01-26 B.Sc. PHY. 105 Physics-I
2073-01-26 B.Sc. STA. 108 Statistics-I
द्रष्टव्य:

क) उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परिक्ष्यार्थीको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन।
ख) त्रि.वि, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिन कार्यालयको पूर्व सूचना बिना कुनै अप्रत्याशित बिदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन।
ग) परीक्षा दिनु पर्ने आफ्नो कुनै बिषय वा पत्र को परीक्षा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्ने छ।
घ) प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पस / कलेजहरुमा सम्पर्क राख्नु होला।
इं) परीक्षाको लागि चाहिने लगबुक, ग्राफ पपेर, चार्ट आदि सामाग्रीहरु परिक्ष्यार्थी हरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्विकृती लिई प्रयोग गर्नु पर्ने छ।

Exam Routine of B.Sc. CSIT first year first semester-2072:


Center Information for B.Sc. CSIT first year first semester-2072:

Picture Source: Edu Sanjal

0Comments

We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.

Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.

Previous Post Next Post