Word Meanings and Translation In Nepali of "Kubla Khan". "Kubla Khan" was written by Samuel Taylor Coleridge. S.T. Coleridge was a great romantic poet. He was an opium eater and he had eaten opium just before writing this poem. He was sleeping and in the dream he saw this dream. He got up and started writing this poem about Kubla Khan. In the middle, a business man came and disturbed. So this poem was left incomplete. This poem describes an ideal luxurios house in Xanadu. The place is very beautiful where Alph river goes underground. The trees are flowering and giving scent. It is very mysterious and miraculous place. It is a part of heaven. It is imaginative place.

Also Read:

Word Meanings in Nepali of 'Kubla Khan'
'Kubla Khan' Nepali Word Meanings
Nepali Meanings 'Kubla Khan'
English and Nepali Word Meanings Of 'Kubla Khan' 

Meaning
stately
grand ( भव्य )
pleasure-dome
a beautiful house for amusements and joys of life ( अति सुन्दर महल )
decree
order ( आदेश दियो )
sacred
holy ( पवित्र )


See Extra Word Meanings:

EXTRA WORD MEANINGS IN ENGLISH-NEPALI OF "KUBLA KHAN"


Translation Of 'Kubla Khan' In Nepali ( नेपालीमा अनुवाद ):


सम्राट कुब्ला खाँ ( Kubla Khan ) ले जानाडुमा भव्य विलासी महल बनाउने आदेश दिए, जहाँ पवित्र नदी आल्फ ( Alph ) मान्छेले नाप्न नसक्ने गुफाको बाटो भएर सूर्य नपुग्ने समुद्रमा पुग्थ्यो। दश माईल मलिलो जमिनलाई पर्खाल र टावरले चारै तिर घेरिएको थियो। र त्यहाँ नागवेली परेको साना-साना खोलाहरु भएको चम्किला बगैंचाहरु थिए। जहाँ धेरै सुगन्धित वासना आउने रुखहरु फुल्दथे र पहाड जत्तिकै पुराना जंगलहरु हरियाली छाएर घमाईलो देखिन्थ्यो।

ओहो तर त्यहाँ देवदाहरुको रुखहरुले छेउछेउमा ढाकेको जंगल भन्दा तल भिरालो परेको गहिरो खोल्सा थियो।  आफ्नो राक्षसी प्रेमीको शोकमा विलौना गरेर बसेको आइमाइले हेर्ने खिइएको जून मुनिको जङ्गल प्रदेश पवित्र र जादुमय थियो। र यो खोल्सा देखि पृथ्वीले छिटो छिटो स्वाँ स्वाँ गरेर सास फेरे झैँ उम्लेको शक्तिशाली झरना प्रत्येक क्षण विष्फोट भएर निस्कन्थ्यो। जसको बीचमा ठूला ठूला भागहरु ठोकिएर उफ्रने असिना झैँ छिटो छिटो गरेर वा गहुँ झैँ ठूला ठूला ढुँगाहरु त्यो पवित्र खोल्सामा फ्याँकिएर बग्न थाल्थे। पाँच माइल सम्म नागवेलीको आकारमा घुमाउरो भई जङ्गल र उपत्यका भएर मानिसले नाप्न नसकिने गुफा भएर त्यो पवित्र नदी वगेर निर्जीव समुद्रमा उत्तेजित भएर डुब्दथ्यो र यो प्रवाहमा Kuba Khan ले टाढा बाट आनन्दको विशाल विलासी भवनको छायाँ तरंगहरुको बीच बाट बग्न थाल्यो, जहाँ गुफा र झरनाबाट आएको मिश्रित सङ्गीत सुनिन्थ्यो। यो त दुर्लभ साधनको चमत्कार थियो, वरफको गुफा भएको घमाईलो विलासी महल। मैले एक पटक तर वाजा बजाउँदै गरेकी कुमारीलाई देखेँ उनी एविसिनियन कन्या थिईन् र उनले बजाएको बाजामा माउन्ट अवोराको बारेमा गीत गाइएको थियो।  यस्तो गहिरो आनन्दित मेरो मन जित्ने उनको गीत सङ्गीत म भित्र पुनर्जीवित गर्न सक्थे हुँला र ? त्यो लामो र चर्को सङ्गीत पाए म हावामा महल बनाउन सक्थें जुन घमाइलो हुन्थ्यो। ती वरफका गुफाहरु र सबै सङ्गीत सुन्नेले यी चिजहरु त्यहाँ देख्दथे। सबै चिच्याउँथे सावधान सावधान ! उसको चम्किला आँखाहरु, उसको तैरिने केश, उसको वरिपरि तीन चक्र घुमाउथ्यो र पवित्र दरले आँखा चिम्लिन्थ्यो किनकि उ मह जस्तो शीत खाएर बाँच्थ्यो र स्वर्गको दु:ख पिउँथ्यो।

0Comments

We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.

Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.

Previous Post Next Post