The Song Of Wandering Aengus - Writer: W.B. Yeats

W.B. Yeats was an Irish dramatist and poet. He lived very passionate life. The feelings and experiences of his passionate life were transferred into his poetry. His love were with Maud Gonne became the chief subject of his poetry. His poetry of early period came out of that beautiful woman. She become a platonic symbol of all that is beautiful in human being.


Aengus is an ancient Irishman who has been taken as a god of poetry in some legends. For Yeats Aengus has a vision of glimmering girl, who is a member of the Irish supernatural world.

Also Read:
1. Critical Appreciation Of 'THE SONG OF WANDERING AENGUS'
2. Question and answers Of 'THE SONG OF WANDERING AENGUS'
Word-meanings in Nepali of "THE SONG OF WANDERING AENGUS"
"THE SONG OF WANDERING AENGUS" Nepali Word Meanings
Nepali Meanings "THE SONG OF WANDERING AENGUS"
English and Nepali Word Meanings Of "THE SONG OF WANDERING AENGUS"
Meanings
hazel
a kind of tree ( कटुसको रुख )
peeled
removed outer covering ( तास्नु, बोक्रा फाल्नु )
wand
small branch of tree ( साना हाँगा )
hooked
anchored ( अड्काएको, बाँधेको )

Also Check:
MORE WORD MEANINGS "HERE"
नेपालीमा सारंश (Translation Of 'THE SONG OF WANDERING AENGUS' In Nepali:

म कटुसको जंगलतिर निस्किएँ किनभने मेरो मनमा तिब्र चाहना थियो। एउटा कटुसको हाँगो काटेर बोक्रो ताछें र एउटा सानो फल धागोमा अड्काएं। जब सेता पुतलीहरु उडिरहेका थिए र पुतली जस्तै ताराहरु आकासमा चम्किरहेका थिए मैले त्यो फल सहितको बल्छी पानीमा डूबाएं र एउटा सानो चाँदी जस्तै हल्का माछा समातेँ।

म त्यसलाई भुइँमा राखेर आगो बाल्न गएँ तर भुइँमा केही सुर्र कुदेको जस्तो देखेँ त्यसै बेला कसैले मेरो नामले बोलायो। यो त केशमा स्याउको फूल सिउरेकी धिपिक्क बलेकी केटी पो भइछ। उसले मलाई मेरो नामबाट बोलाएर मिर्मिरे हुन लागेका हावामा अलप भई।

खाल्डाहरु डाँडाहरुमा भौतारिदा भौतारिदै बूढो भइसकेको भएपनि उनी कहाँ गएकी छिन् म पत्ता लगाउने छु र उनको ओठको चुम्बन गर्नेछु साथै उनको हात लिनेछु। त्यति मात्र हैन लामो छहारी परेको घाँसे चौरमा उनीसँगै हिड्ने छु र अनन्त कालसम्म चन्द्रमाको चाँदनी स्याउ र सूर्यको सुनौलो स्याउ टिप्नेछु।

0Comments

We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.

Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.

Previous Post Next Post