PIANO, is written by David Herbert Lawrence who was born on 11 September 1885AD. He died on 2 March 1930AD. He was an English novelist, poet, playwright, essayist, literary critic and painter. His collected works represent an extended reflection upon the dehumanizing effects of modernity and industrialization. In them, he confronts issues relating to emotional health and vitality, spontaneity, and instinct. Lawrence's opinions earned him many enemies and he endured official persecution, censorship, and misrepresentation of his creative work throughout the second half of his life.


Also Read:
1. Summary Of 'PIANO'
2. Four Levels Of 'PIANO'
3. Question Answers Of 'PIANO'
Word Meanings in Nepali of 'The Piano'
'The Piano' Nepali Word Meanings
Nepali Meanings 'The Piano'
Meaning
softly
मधुरतापूर्वक
dusk
गोधुली साँझ
take back
अतितको सम्झना गराउने
vista
अतीतको दृश्य
book
ठूलो घन्टाको ढ्वाङ्ग ढ्वाङ्ग आवाज
tingling
झन झन गर्ने
strings
तार
poised
सन्तुलित एवं तयार
insidious
सुक्ष्म
mastery
दक्षता
betray
देखाउनु
belong to
सँग, सम्बन्धित हुनु
hymn
भजन
parlour
बैठक कोठा
tinkle
टिनटिन बज्नु
vain
व्यर्थ
burst into
फुट्नु
clamour
हल्ला
appassionato
भाव व्हिवल भएर बजाएको
glamour
आकर्षण
cast down
खिन्न पार्नु
flood
बाढी
remembrance
सम्झना
weep
रुनु
Also Check:
Extra Word Meanings "HERE"

नेपालीमा अनुवाद (Translation Of 'PIANO' In Nepali:


मधुरतासाथ; गोधुली साँझमा, एक महिला मलाई गीत सुनाउँदै छिन्,
वर्षौँ पुरानो दृष्यमा मलाई लिएर जाँदै;
ताराहरुको झँकार सहितको पियानो मुनि र मुस्कान बीच
गीत गाइरहेकी आमाका साना खुट्टा माथि टेकेर बसेको एउटा बच्चाको दृष्टि नदेखुञ्जेल।
मेरा अनिच्छाका बावजुद पनि गीतको जादुले कसरी
मलाई विगतमा घचेट्छ,
मेरो मुटुलाई रुवाउँदै पुरानो दिनको एक रविवार साँझ बाहिरको
हिउँदको चिसो सँगै र न्यानो कोठा पियानोको झँकारको मार्ग दर्शन सहितको स्तोत्रपाठ।
त्यसैले गायिकाले विशाल पियानोका कालो रातमा चिच्याउनुको कुनै तुक छैन।
किनकि; बाल्यावस्थाको सौन्दर्य ममा छ;
मेरो यौवानास्था सम्झनाको बाढीमा बगेर गएको छ,
अतीतको सम्झनामा बाढीमा म विगतको लागि बालक झैँ रुन्छु।

0Comments

We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.

Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.

Previous Post Next Post