# Introduction ( परिचय )
# नेपालीमा अनुवाद
शायद तपाईसंग अंग्रेजी-नेपाली शब्दकोष होला र यो निश्चय नै अनुवाद गर्ने बेलामा धेरै उपयोगी भएको होला। तैपनि अंग्रेजीको विधार्थीलाई अंग्रेजी विद्वानहरुले नै लेखेको अंग्रेजी-अंग्रेजी शब्दकोष प्रयोग गर्नु नै उपयुक्त हुन्छ। त्यस्ता शब्दकोषमा शब्दको तथा फ्रेजको प्रयोग र यसको अर्थ खुलाएर दिईएको हुन्छ।
कहिलेकाहीं शब्दको ठीक छनौट गर्न गाह्रो पर्छ, त्यसबेला चलन चल्तीको प्रयोगमा भर पर्नु पर्छ। अंग्रेजी-अंग्रेजी शब्दकोषले उदाहरण सहित शब्दहरुलाई वाक्यमा प्रयोग गरेर देखाएको हुन्छ। यसले चलन चल्तीको प्रयोग पनि देखाएको हुन्छ। साथै शब्दकोषले ब्याकरण सम्बन्धी र शब्दको ध्वनीको बारेमा पनि जानकारी दिन्छ। तसर्थ यो अध्याय ( chapter) शब्दकोषमा कसरी शब्द पत्ता लगाउने, हिज्जे ( spelling) चेक गर्ने र अर्थ पत्ता लगाउने बिषयमा केन्द्रित छ।
याद राख्नुहोस् कि राम्रो शब्दकोष किन्नु नै पछि सम्म अंग्रेजी सिक्नका लागि लगानी गर्नु हो। अंग्रेजीका विधार्थीहरुका लागि तलका शब्दकोषहरु उपयोगी छन्।
Oxford Advanced Learner's Dictionary
Longman's Dictionary of Contemporary English
Collins COBUILD Dictionary
Cambridge International Dictionary of English
# Section One: Finding A word
The Letters ( बर्ण )
शब्दकोष प्रयोग गर्नु अघि a, b, c, d को क्रम जान्नु आवश्यक छ। Capital letters (A,B,C,D) भन्दा small letters (a,b,c,d) बढी प्रयोग हुन्छन्।
Exercise 1
Below you will find some of the letters of the English alphabet. Write in the spaces after each letter the next two letters that follow in order. Use only small letters. ( तल अंग्रेजी बर्णमालाका अक्षरहरु दिईएका छन्। प्रत्येक अक्षर पछि क्रमबद्द आउने अरु दुई अक्षरहरु खाली ठाउँमा भर्नुहोस्। )
( नोट : उत्तरहरु बोल्ड फेसमा दिई एका छन्। )
1. f g h
2. l m n
3. p q r
4. u v w
5. x y z
Exercise 2
Now write in the spaces after each letter below the next three letters that follow in order. Notice that sometimes you must use small letters and sometimes capital letters - but do not mix them. ( तल दिईएका खाली ठाउँमा क्रमबद्द ३ अक्षरहरु थप्नुहोस। याद राख्नुहोस् कि कहीं ठूला र कहीं साना अक्षरहरु लेख्नुपर्छ तर एउटैमा सानो ठूलो नमिसाउनुहोस।)
(नोट : उत्तरहरु बोल्ड फेसमा दिईएका छन्।)
1. D E F G
2. i j k l
3. n o p q
4. T U V W
Did you know that letters Din form a word ? (Din अक्षरहरु बाट शब्द बन्छ भन्ने कुरा तपाईलाई थाहा थियो ?)
E.g. School children sometimes make a din in the classroom. (स्कूलका केटाकेटीहरु कक्षा कोठामा कहिले काहीं हल्ला गर्छन्।)
Do you know what din means ? (Din को अर्थ तपाईलाई थाहा छ ?)
If so, write the meaning here. (थाहा भए लेख्नुहोस्।)
If not, look in a dictionary first and then write the meaning. (यदि थाहा नभए शब्दकोश हेर्नुहोस् अनि लेख्नुहोस्।)
Ans: Din = A very loud and unpleasant noise that lasts for a long time, or, a loud noise. (Din is also a word, but it is much more difficult to use and not very useful. (Din पनि एउटा प्रयोग गर्न अफ्ठ्यारो हुने शब्द हो र त्यति काम पनि लाग्दैन।)
Alphabetical order (बर्णानुक्रम)
शब्दकोषमा शब्दहरु अक्षरको क्रमअनुसार मिलाइएको हुन्छ। एउटै अक्षर बाट धेरै शब्दहरु शुरुवात भएका हुन्छन् तसर्थ दोस्रो, तेस्रो, चौथो अक्षरहरु मिलाउंदै लानु पर्दछ। जस्तै hen भन्दा अघि hand शब्द आउँछ किनभने e भन्दा अघि a अक्षर आउँछ। अब, दोस्रो, तेस्रो गर्दै तलका फरक फरक शब्दहरुको भिन्नता हेर्नुहोस्।
second third fourth later
letter later letter letters
bat bet band bar price prize advice advise
cold cure cup cut still stir everyone everything
many money head heel while white important impossible
Exercise 3
Complete the following by writing an appropriate letter in each space. (उपयुक्त अक्षर राखी खाली ठाउँ भर्नुहोस्।)
(नोट : उत्तरहरु बोल्ड फेसमा दीइएका छन्।)
1. 'Choice' comes before 'choose' because i comes before o in the alphabet.
2. 'Difference' comes before 'different' because c comes before t in the alphabet.
3. 'Disappear' comes before 'disappoint' because e comes before o in the alphabet.
4. 'Examination' comes before 'examine' because a comes before e in the alphabet.
5. 'Mainly' comes before 'many' because i comes before n in the alphabet.
Exercise 4
Put the following groups of letters or words in the order in which you would find them in the dictionary by numbering them e.g. ml... . (2); me ... (1) mu ... (3) (तल दिईएका शब्द वा अक्षर समूहमा शब्दकोषमा जस्तै क्रममा मिलाएर लेख्नुहोस्: जस्तै, ml... . (2); me ... (1) mu ... (3) हुन्छ।)

1. bl.......(2); be............(1); br......(3)
2. di........(2); drea.......(7); dor....(4); dre .... (6); din .... (3); dar ...(1); dr... (5).
3. real (4); rarity (3); really (6); rear (7); rare (1); reality (5); rarified (2).
4. growl (7); grocer (2); ground (4); groan (1); grouse (6); grope (3); group (5)

Post a Comment
We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.
Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.