"The Elephant" is a great political satire from Poland, written by Slawomir Mrozek. The director of the zoo is not responsible for the animals that lived there. To provide an elephant in zoo he decided to make an elephant out of rubber. This creates an ironic situation to point out the absurdities ( अर्थहीनताको अवस्था ) of leftist bureaucracy.
Also Read:
1. Summary Of "The Elephant"
2. Question and answers Of "The Elephant" in English

Word Meanings for "THE ELEPHANT":


Word  Meanings in Nepali & English of 'The Elephant'
Nepali Word Meanings of 'The Elephant'
'The Elephant' Meanings in Nepali Language
Meaning
zoological garden
zoo ( जीव विज्ञानको बगैंचा )
upstart
one suddenly raised to power/wealth etc. ( टुप्पा देखि पलाएको )
indifferent
uninterested ( उदासिन्, रुचि नलिने )
establishment
(उसले स्थापना गरेको संस्था - यहाँ चिडियाखाना )
burrow
hole ( जनावर लुक्ने दुलो/प्वाल )
reluctant
not interested ( अनिच्छित, नचाहेको )
short coming
defect ( दोष )
provincial town
small town, not the capital city ( ग्रामिण इलाकाको बजार )


See More Word Meanings:-

EXTRA WORD MEANINGS OF "THE ELEPHANT"


नेपालीमा सारंश (Translation and Summary In Nepali):


चिडियाखानाको निर्देशक एउटा अव्यवहारिक र टुप्पोबाट पलाएको जस्तो थियो। उसले त्यहाँ राखिएका जनावरहरुलाई ख्यालै गर्दैनथ्यो। ऊ बच्चाहरुका लागि चिडियाखाना कति महत्वपूर्ण र मूल्यवान छ भन्ने कुरातिर अन्धा थिए। चिडियाखानामा छोटो घाटी भएको जिराफ, जमिन खनेर प्वाल नै नबनाउने ब्याजर र आवाज निकाल्नै अनिच्छा देखाउने Whistler हरु थिए तर तिनीहरुको दोषलाई सुधारिएको थिएन। चिडियाखानामा धेरै स-साना प्राणीहरु थिए जस्तै खरायोहरु तर एउटा पनि हात्ती थिएन। समाचार बाहिर आयो कि चिडियाखानाले चाह्यो भने हात्ती किन्न सक्छ। निर्देशकले सोच्यो कि वास्तविक हात्ती किन्न निकै महँगो पर्छ। त्यसैले उसले उचित रङ र उचित आकारमा रबरको बनाउने र त्यसभित्र हावा भरेर फुलाउने निर्णय गर्यो। रबरको हात्ती हिड्न नसक्ने हुनाले एउटा सूचना लेखेर " हात्ती साह्रै अल्छी छ र यो हिड्नै सक्दैन " भन्ने कुरा जानकारी निर्णय गर्यो। यो योजनाबाट साह्रै धेरै पैसा बचाउन सकिन्थ्यो।

रबरको हात्ती बनाइयो र दुईजना पालेलाई त्यसभित्र हावा हालेर फ़ुलाउन लगाइयो। यो अति गोप्य ढंगबाट गरिनु पर्थ्यो किनभने बाहिर मान्छेहरु नयाँ प्राणीको बारेमा अति जिज्ञासु भएर बसेका थिए। यो काम ती पालेहरुलाई अति कठीन भयो र उनीहरुले फुकेर भर्नु भन्दा ग्यास पाइपबाट ग्यास हालेर भर्ने निधो गरे।

अर्को दिन हावा भरिएको रबरको हात्ती चिडिया घरमा राखियो। त्यहाँ एउटा ठूलो र वास्तविक चट्टान थियो त्यसको अगाडि हात्ती वास्तविक जस्तै देखिएको थियो। हात्तीको अगाडि " धेरै अल्छी, हिंड्दै नहिंड्ने " भन्ने सूचना टाँसिएको थियो। केही विधार्थीहरुलाई हात्तीको स्वरुप र गुणको बारेमा बताउँदै थिए। जब शिक्षकले हात्ती भनेको जमिनमा बस्ने सबै भन्दा गह्रुँगो प्राणी हो र यो उड्दैन भनेका थिए त्यही बेलामा हात्ती जमिनबाट फुत्त माथि उठ्यो र हावामा उड्न थाल्यो। अलि पर बगैँचामा त्यो क्याक्टसको बिरुवामाथि पर्यो र काँढाले छेडेर हावा खुस्क्यो।

विधार्थीहरु जसले त्यहाँ हात्ती देखे तिनीहरुले सिक्षकलाई विस्वास गर्न छाडे र आफ्नो अध्ययनलाई नै छाडिदिए। तिनीहरु गुण्डागर्दीको हुलमा लागे।

0Comments

We're glad you have chosen to leave a comment. Please keep in mind that all comments are moderated according to our privacy policy, and all links are nofollow.

Do NOT use keywords in the name field. Let's have a personal and meaningful conversation.

Previous Post Next Post